Bir Gorkhali Online TV (वीर गोर्खाली) channel logo Bir Gorkhali Online TV (वीर गोर्खाली)
  • Custom URL: @simrikonline1
  • Country: Nepal 🇳🇵
  • Description language: Nepali

  • YouTube channel type
  • Audience: 194K
  • Video Views: 23.49M
  • # videos: 2,250
  • Estimated Earnings: $5.87K - $93.95K
  • Category: Politics Society
  • Global Rank: 295910
  • Country Rank: 766
  • Date Created: 2017-08-30
  • Date Updated: 2024-07-13
Audience activity: 121
Views per video: 10.44K
Audience growth speed: 77
Keywords: gagan thapa #viralnews #aajakonews #prachanda news #dhamala ko hamala #taja news #balen shah news #sakiigoni #viral news #taja video #news today kantipurtv #sakkigoni #bhunti #garo xa #harek news #durga parsai #news update #taja khabar #aajako news #surendra kc #nepali news #rabi lamichhane news #rabi lamichhane #durga parsai news #rabi news #manoj sapkota birgorkhali online tv birgorkhali tv gorkhali post letest news political news today


Manoj Sapkota:-9851196476 HOST: Manoj Sapkota / Ieshwori Karki www.gorkhalipost.com दर्ता नं ३८१३-२०७९/८० गोर्खालीहरूलाई ब्रिटिस भारतका अधिकारीहरूले मार्शल रेश भनेर उपाधी दियेका थिए।उनीहरूका अनुसार गोर्खाली प्राकृतिक रूपमै योद्धा हुन्छन् र युद्धमाआक्रमक हुन्छन,वफादारी र साहसको गुण गोर्खालीहरूमा,आत्म निर्भर हुन्छन,भौतिक रूपबाट बलियो र फुर्तीलो,सुब्यवस्थित हुन्छन,लामो समय सम्म कडा मेहनत गर्ने, हठी योद्धा,मिलेट्री रणनैतिकार हुन्छन् गोर्खालीहरू।नेपालका खसछेत्री खस ठकुरी,मगर र गुरुङ पहिलो गोर्खाली हुन्।किनकी महाराज पृथ्वी नारायण शाहको आफ्नु गोर्खाली सेना मा मगर,गुरुङ क्षेत्री र ठकुरी बाहेक अरु जाती सेना मा लिनु मनाही थियो खास गरी तामाङ,शेर्पा, नेवार, थारु र बाहुन लाई भर्ना लिइदैन थियो । अनि इ ४ जाती मगर , गुरुङ् , क्षेत्री जातिको सेना द्वारा सम्पुर्ण नेपाल एकिकरण, सिक्किम कब्जा , अनि तिब्बत भोट आक्रमन अनि हिमाचल को काङ्रा सम्म इ ४ जात को सेना ले नैै युद्ध गरेको थिए। आज पनि भारतिय सेना मा 1 र 4 गोर्खा रेजिमेन्त मगर गुरुङ को लागि, 3 र 9 गोर्खा रेजिमेन्त छेत्री ठकुरी को लागि आरक्षित छ।