जीवनशैली YOUTUBE CHANNEL मा हजुरलाई स्वागत गर्दछौँ | उर्जावान शरीर, सकारात्मक विचार, सिर्जनशील र अाध्यात्मिक चिन्तन सफल जीवनका पुर्बधार हरु हुन् | त्यसका लागि दैनिक क्रियाकलाप र दिनचर्या सोहि अनुरुप गर्नु पर्दछ | हामी यस YouTube Channel मार्फत विभिन्न श्रब्य दृश्य को मध्यम बाट स्वस्थ जीवनशैली यापनको लागि आवस्यक योग | ध्यान | प्राणायाम | Diet & Nutrition सम्बंदित भिडियोहरु अपलोड गर्ने छाैँ| EXERCISE|| YOGA || MEDITATION || PRANAYAM || DIET & NUTRITION || HEALTH ARTICLES AND MANY MORE..