नमस्कार🙏 म रमेश बराल विशेष गरि यो मेरो YouTube channel मनोरञ्जन को लागि खोलिएको हो यश च्यानल मा नेपाली सिरियल हरुको रि भ्यु र प्री भ्यु लगायत समसामहिक रुपमा जानकारी पाउनु हुने छ यहाँ सम्म आइपुग्न मा तपाईं हरुको माया साथ र सहयोग ले नै म सफल भयको हु।मलाइ र मेरो YouTube channelलाई माया गर्नु हुने सम्पूर्ण लाई मनै देखि नमन।आगमी दिन हरु मा पनि यस्तै साथ सहयोग को आशा राख्दछु । धन्यवाद ।। सम्पर्क rameshbaral579@gmail.com