Логотип каналу For See Network For See Network
  • Кастомний URL: @forseenetwork
  • Країна: Непал 🇳🇵
  • Мова опису: Непальська

  • Тип YouTube каналу
  • Аудиторія: 656K
  • Перегляди відео: 130.36M
  • # відео: 3 256
  • Приблизний дохід: $32.59K - $521.46K
  • Категорія: Розваги
  • Глобальний рейтинг: 91488
  • Рейтинг в країні: 176
  • Дата створення: 2014-04-13
  • Дата оновлення: 2024-07-12
Активність аудиторії: 198
Переглядів на відео: 40.04K
Швидкість зростання аудиторії: 175
Ключові слова: Forseenetwork Forsee For See Network fourseenetwork four see network


FOR SEE NETWORK -An Organization Established By FM 106.3 Radio Audio. FORSEENETWORK YOUTUBE च्यानललाई रेडियो अडियो प्रा.लि.को व्यवस्थापले संचालन गरेको हो । मनोरन्जन अपडेट हाम्रो केन्द्र बिन्दु हो । समाचार बनाउने र पाठक,स्रोता एवं दर्शको संख्या बढाउने बहानामा कुनैपनि स्रोत नखुलेका प्रकाशन र प्रशारण गर्दैनौं । उत्तेजित, समाजमा विकृति फैलाउने र समाजिक संरचनामा आँच आउने किसिमका सामग्रीहरुको सहयोग लिने छैनौ । हामीले प्रकाशन र प्रशारण गरेका अडियो /भिडियो कार्यक्रम तथा अन्य सामाग्रिलाई जस्ताको त्यस्तै वा अन्य कुनै तरिकाबाट बिना कुनै अनुमति व्यवसायीक हिसाबले कहिं कतै कसैले प्रकाशन, प्रसारण तथा भिजुअल माध्यमबाट प्रयोग गरिएको पाईएमा नेपालको कानून बमोजिम कडा भन्दा कडा कार्यवाहि गरिनेछ ।