Start Nepali Sad Shayari.listen and enjoy, like comment and suggest .thank you.हारमा जित खोजिरहेको छु म। तिमी सङ्ग धेरथोर प्रीत खोजिरहेको छु म।। बिश्वास गर या नगर तिम्रो खुसी हो। आफैलाइ हारेर तिमीलाई रोजिरहेकोछु म। हिजो के थियो र भोलि के होला त्यता नजाउ अहिले । यतिबेला दिलो ज्यानले चाहिरहेको छु मैले। चाहे जे होला अन्जामको वास्त गर्दिन म परिस्थिति जे होस् हिडिसकेको रास्त फेरदिन म। आउने कसले देखेको छ र, पछि फर्केर हेर्दिन म। दिलमा बनेको तस्बिर हौ तिमी त्यसलाई केर्दिन म। तिमीलाइ पाउने रहर होईन जुनुन बनिसक्यौ तिमी मान्नै पर्छ यो दिल दिमाग को कानुन बनीसक्यौ तिमी। तिम्रो बारेमा सोचिन भने स्वास पनि चल्न मान्दैन । हेर पृय ,तिमी मेरै हुनुपर्छ अरु कुरा मैले जान्दैन। #nepali #hearttouching #love