Логотип каналу Suprabha Thapaliya Suprabha Thapaliya
  • Кастомний URL: @suprabhathapaliya2833
  • Країна: Непал 🇳🇵
  • Мова: Англійська
  • Мова опису: Непальська

  • Тип YouTube каналу
  • Аудиторія: 1.52K
  • Перегляди відео: 134.38K
  • # відео: 37
  • Приблизний дохід: $33 - $536
  • Категорія: Знання Музика
  • Дата створення: 2014-07-16
  • Дата оновлення: 2024-05-15
Активність аудиторії: 88
Переглядів на відео: 3.63K
Ключові слова: Nepal laws acts nepal rules constitution sambidhan सम्विधान lok sewa loksewa acts loksewa nepal nepal constitution कानुनी व्यवस्था कानून संविधान सरकार सरकारी ain ऐन ऐन नेपाल नेपाल ऐन नेपाल कानून


कसरी यो च्यानल शुरु भयो? मलाई खास घटनाबाट सुरु गर्न दिनुहोस्। २०१६ तिर एउटा लोग्ने मान्छेलेआफ्नो श्रीमतिलाई गाली गरिरहेको र अनावस्यक आरोप लगाएको देखेपछी मलाई ति महिला माथि दया जागेर आयो। मलाई लाग्यो गाली बेइजात्तिमा पनि नेपालले कानून बनाएको हुनुपर्छ। नेपालमा राष्ट्रिय कानूनहरु जनताको सजिलो पहुँचमा छैन जस्तो लाग्छ मलाई र धेरैजसो जनताहरु पनि कानून कसरी सिक्ने भन्ने कुरामा ज्ञानी छैनन्। मनिसहरु अज्ञानताकै कारण पछी पर्छन् र यस कुराको कसैले गलत फाईदा पनि उठाउन सक्छ। त्यसैले मैले मानिसहरुलाई त्यस्तो सुचनासम्म सजिलै पुर्याउन एउटा विचार निकाले। अनि मैले यो च्यानल खोले जस्मा म बिभिन्न राष्ट्रिय र अन्तराष्ट्रिय कानूनहरु पढेर तपाईंहरुलाई सुनाउछु। म आशा गर्छु मेरो यो कामले तपाईंहरु त्यस्तो नितीहरु सम्म सजिलै पुग्नु हुन्छ जुन तपाईंले जान्नुपर्ने हुन्छ। म यो आशा गर्नेछु कि यस च्यानलको तपाईंले धेरै भन्दा धेरै फाईदा लिनुहुनेछ। यदि तपाईंलाई गाली-बेइज्जती सम्बन्धी कानून जान्न मन लागेमा यो लिन्क हेर्नुहोला: https://www.youtube.com/watch?v=ar3oFXYOg9g