नमस्ते म निकेश तामाङ सङीत क्षेत्र मा लागेर केही गर्छु भनेर गन्तव्य मा लागी रहेको छु मेरो गीत कस्तो लाग्छ माया गरिदिनु होला सेर कमेन्ट गरिदिनु होला तपाईंको मायाले मलाई झन अगि जान सजिलो हुन्छ subscribe नि गरिदिनु होला