Логотип каналу SK LAMA1 SK LAMA1
  • Кастомний URL: @sklama1709
  • Мова опису: Непальська

  • Тип YouTube каналу
  • Аудиторія: 2.34K
  • Перегляди відео: 74.12K
  • # відео: 215
  • Категорія: Хоббі Лайфстайл
  • Дата створення: 2020-02-06
  • Дата оновлення: 2024-05-27
Активність аудиторії: 31
Переглядів на відео: 344
Ключові слова: SK LAMA1 SK LAMA1 Sk lama1 sklama1 SKLAMA1


मेरो यो Sk lama1 YouTube Channel लाई माया गरि आयर फुर्सदको केही समय बिताई मनोरन्जनका साथै Art सिक्ने कोसिस पनि गर्नुहुने सबैलाई मनैदेखि धन्यवाद भन्न चाहन्छु। मैले पनि कहिकतै नसिके पनि आफ्नै प्रयास कोसिसले यतिसम्म जानेको थिय र मेरो लामो अनुभव जे जति जाने तेहि ज्ञान् youtube मा राख्दा म जस्तै Art सिक्न रहर हुने सम्पुर्णलाई काम लाग्ला कि भन्ने सोच्ले राखेको छु । मेरो लामो अनुभव को आधार मा👉️आर्ट गर्ने तरिका part-1 मा formula पनि बनायर राखेको छु । अक्षर मा छाया भर्ने र ग्राफ कोर्ने तरिका पनि छ ग्राफमा फोटो मात्र हैन नक्शा पनि कोर्ने तरिकाहरु राखेको छु । कतै सिकेको भय भन्ने बोल्ने शब्दमा फरक तरिका हुन्थियो होला तर मेरो आफ्नै अनुभवको आधारमा राखेको हुदा कहिकतै बोल्ने तरिका अनि शब्दको कम्जोरी भकोभय माफी चाहन्छु । भिडियो हेरेपछि के कस्तो लाग्छ कमेन्ट गरिदिनुहोला जस्ले गर्दा मैले मेरो गल्तीहरु सुधार्ने मौका पाउनेछु सिक्दैछु बुझ्दैछु र बाड्दै पनि छु आफुले जानेको ज्ञान् । धन्यवाद 🇳🇵🙏🇳🇵 सन्तोष कुमार लोप्चन https://www.facebook.com/kopila.moktan.39 https://vm.tiktok.com/ZSeJLWhox/