Jhyaunkiri/झ्याउँकिरी यस चेनेलमा पारिवारिक हाँस्य मनोरञ्जन तथा कहानी हरु पाइनेछ / हाम्रो भाषा हाम्रो परिचयको मन्त्र मनमा राखि हाँस्य को मार्फत भएनी हाम्रो नेपाली जातिलाई एकत्रित पार्ने को निम्ति हामीले झ्याउँकिरी चेनेल बाट गरेको सानो प्रयास / हजुर हरुले मनपराइ दिनुहुन्छ भन्ने आशा गरे / एस्तै भीडीयो हरू पाउँनलाइ "लाईक, सेयर, र कमेन्ट गर्दीनु होला/ //// धन्यवाद////