- Аудиторія: 21.8K
- Перегляди відео: 1.68M
- # відео: 353
- Приблизний дохід: $419 - $6.7K
-
Категорія:
Здоров'я
Лайфстайл
-
Дата створення: 2013-04-18
-
Дата оновлення: 2024-07-03
Активність аудиторії: 76
Переглядів на відео: 4.75K
Ключові слова:
yoga
jadibuti
Ayurveda
Meditation
Spirituality
Interviews
dharma
darshan
mahapuran
Astrology
Jyotish
Dharma
#Lifestyle
Karmakanda
#Yogacharya
Yogi
#Yogi Somraj
Yogacharya Kamal
Bhagwat
Pravachan
Barta Anushthan
Meditation
Yogasutra
Yogadarshan
Yogamimamsa
योगी सोमराज कामधेनु गौशाला रुपन्देहीको संरक्षक हुनुहुन्छ । विगत २० वर्षदेखि नेपाल र भारतका शुद्ध काठेगाईको संरक्षण संबर्धनमा लाग्नुभएको छ । राम जानकी गौशाला कोहलपुर बाँकेमा केहि वर्ष सेवा गरे पश्चात रुपन्देहीको देवदह नगरपालिकामा अवस्थित सिद्धेश्वर महादेव मन्दिर भलुहीमा बि.सं २०७४ सालमा आएर गौशाला प्रारम्भ गर्नुभएको हो । योगी जी गौसेवा लगायत योग,आर्युर्वेद, प्राकृतिक चिकित्सा, पञ्चगव्य चिकित्साका विशेषज्ञ हुनुहुन्छ ।
गौशालामा गौ अर्क,त्रिफला, घृतनष्य, आदि बिभिन्न २४ प्रकारका औषधीहरु पनि उपलब्ध छन् । हाम्रो विशेष कामहरु हेर्नका लागि गौशालामैं पाल्नुहुन अनुरोध गर्दछौं ।
================================
सम्पर्क ठेगाना
देवदह नगरपालिका १० भलुही रुपन्देही (बुटवल देखि ७ किलोमिटर पूर्व महेन्द्र राजमार्ग)
फोन नं :- 9857087960,9857044811,9851200954
================================
सहयोग एवं दानका लागि
Ac Holders Name - Kamdhenu Gau Sewa Samiti
Ac no - 1130100000908201 Citizens Bank International Ltd Bhaluhi Branch
CTZNNPKA
================================
E-Sewa :- 9857087960