Логотип каналу भक्ति प्रयास (Bhakti Prayas) भक्ति प्रयास (Bhakti Prayas)
  • Кастомний URL: @bhaktiprayas4190
  • Країна: Непал 🇳🇵
  • Мова опису: Непальська

  • Тип YouTube каналу
  • Аудиторія: 1.51K
  • Перегляди відео: 45.29K
  • # відео: 207
  • Категорія: Музика Музика Азії Релігія Суспільство
  • Дата створення: 2016-06-20
  • Дата оновлення: 2024-07-03
Активність аудиторії: 29
Переглядів на відео: 218
Ключові слова: मनोरञ्जन


यो मेरो च्यानल भक्ति प्रयास हो । म तबला बादक बिजय गौरिघाटे हु । अनि मैले येस च्यानल मार्फत नया सोच लियेर नया नया भजन गायक हरु सगको विभिन्न ठाउँ मा भयेको प्रोग्राम को चित्र तयार गर्ने गरेको छु ।जस्ले गर्दाब्यो येउटै च्यानल बाट धेरै जना गायेक को फरक प्रस्तुती साथै म लगायत धेरै साथी हरुको बाध्यबादन सुन्न पाउने हुनेछ ।जस्मा अहिले सम्म मैले बजायेको तबला सबै भजन हरु जम्मा पार्ने मिलेसम्म को तयारीमा छु येदि हजुर हरु लाई नि नया भजन अनि भक्ति को लागि प्रयास गर्दै हुनुहुन्छ भने यो च्यानललाई लाइक सब्क्राइब ( subscribe ) सेयर गरेर हौसला बधाइ दिनुहुनेछ भन्ने आशा राखेको छु । जय श्री राम जय श्री कृष्ण जय भक्ति प्रयास https://www.instagram.com/bijaygaurighate?igsh=eG91cTh6bmt6amRt