Логотип каналу Saphalatako sathi सफलताको साथी Saphalatako sathi सफलताको साथी
  • Кастомний URL: @saphalatako_sathi
  • Країна: США 🇺🇸
  • Мова опису: Непальська

  • Тип YouTube каналу
  • Аудиторія: 57.4K
  • Перегляди відео: 0
  • # відео: 0
  • Дата створення: 2017-12-07
  • Дата оновлення: 2024-07-01
Швидкість зростання аудиторії: 23
Ключові слова: Motivational speech Manokranti Center spiritual awakening spirituality


यस Saphalatako sathi/सफलताको साथी YouTube च्यानल subscribe गर्नुहुने र यस च्यानललाई माया गर्नुहुने सम्पूर्णमा धन्यवाद अर्पण गर्न चाहन्छु । वर्तमानको अंध्यारोबाट भविस्यको उज्यालो खोज्नेहरूका लागि यस च्यानलले तपाईं भित्र सुतिरहेको शक्तिलाई झक्झक्याई सहि मार्गमा लगाउनको लागि उत्प्रेरणा जगाई देश र समाजमा सफल मान्छेको रूपमा स्थापित गराउन केही हदसम्म सहयोग पुर्‍याउनेछ । हजुरहरूलाई आफ्नो लक्षमा सफल बनाउनका लागि साथ दिरहनु भएको छ गुरु डा. योगी विकाशानन्दका शिष्य योगी पूर्णानन्द धन्यवाद, सबैको जीवन सफल होस् , आनन्दमय होस् , समय सधैं शुभ रहोस् , जय होस् ।