मोटिभेट न्यूज डटकमको आधिकारीक युट्युव च्यानल हो MOTIVATE NEWS । नेपालमा सकारात्मक पत्रकारिताको अभ्यास गर्ने पहिलो तथा एक मात्र सञ्चार माध्यम हो मोटिभेट न्यूज । सकारात्मक पत्रकारिता मार्फत समाज रूपान्तरणका लागि लागिरहेको यो मिडिया वि।स। २०७२ साल जेठदेखि सञ्चालनमा छ ।