याे च्यानल (Rumba tv) म अर्थात गायक तथा सर्जक सुर्य रुम्बाकाे अफिसियल युट्युब च्यानल हाे। यस च्यानल मार्फत मेराे नयाँ तथा पुरानाे गीत (अडियो र भिडियो ) हरु सुन्न र हेर्न पाउनुहुनेछ साथै संगीत सम्बन्धि विभिन्न सामग्रीहरु पनि अपलाेड गरिनेछ।